थप २० वटा मर्चेन्टहरुसँग सानिमा बैंकको छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ ।उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने भएका छन् ।बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी […]

सम्बन्धित सामग्री

सानिमा बैंकद्वारा छुट घोषणा

सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकलाई छुट अफरको घोषणा गरेको छ।

सानिमा बैंकका ग्राहकलाई आँखा सेन्टरमा छुट

सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो।...

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई ४० प्रतिशतसम्म छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ ।   ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ ।  साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको...

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्तालाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकले सानिमा बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ । साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइटमा […]

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्तालाई विभिन्न मर्चेन्टहरूमा विशेष छुट उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंकले आफ्नो भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट पाउन सक्ने व्यवस्था मिलाएको हो । काठमाडौं, ललितपुर,...

‘दराज ११.११’ मा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं : सानिमा बैंकले दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ।यस योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले

सानिमा बैंकका ग्राहकले दशैँमा दराजमा विशेष छुट पाउने

काठमाडौं, ३० भदौ । सानिमा बैंकले अनलाइन शपिङ प्लेटफर्म दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा बैंकले ग्राहकका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको हो । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त […]

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउन भएका छन् । ‘दशैं धमाका’ योजना अन्तर्गत दराजबाट सामान खरिद गरेवापत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुले विशेष छुट पाउने भएका हुन् । डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्म छुट प्रात गर्ने छन् भने क्रेडिट […]

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग दसैँ धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’

सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा विभिन्न होटलमा छुट

सानिमा बैंकले -याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिनेसम्बन्धमा सम्झौता गरेको छ ।सम्झौतासँगै ग्राहकले सानिमा भिसा कार्ड (डेबिट-क्रेडिट) र सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा -याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ […]