गाउफ र स्वियाटेक क्वार्टरफाइनलमा

पेरिस, (एजेन्सी) कोको गाउफ र डिफेन्डिङ च्याम्पियनइगा स्वियाटेक पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेका छन् ।अमेरिकी युवा खेलाडी गाउफले ट्युनिसियाकी ओन्स जाबेउरलाई ६–३, ६–१ ले हराइन् । योसँगै १७वर्षीया गाउफ कुनै पनि ठूलो प्रतियोगिताको अन्तिम ८ मा पहिलोपटक पुगेकी छन् । जारी प्रतियोगितामा एक सेट पनि नगुमाएकी गाउफले सो खेल मात्र ५३ […]