वाणिज्य बैंकहरुको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरुले १८ अर्ब ३१ करोड करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरुको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो […]