ढुंगाको कथा

मैले खोजिरहें त्यो बगरमा। बगरको छातीमा के खोजिन्छ र पाइन्छ पो के ? अनायास मैले खोजेको एउटा सजीव अस्तित्व भेटें– एउटा ढुङ्गा। सानो तर विस्मयित मधुशालामा जस्तो पिएर आफैं मस्त निद्रामा निदाए जस्तो त्यो ढुङ्गा, अचम्मको विराटता बोकेको। ढुङ्गा छोएपछि बगर त बगैंचा जस्तो लाग्यो। जसलाई ढुङ्गा उपहार दिन खोजेथें उनी मसँगै यात्रामा सामेल जस्तो […]