२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत वाम एकता गर्ने भन्दै एकता गर्नका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार पारेको छ । बृहत वाम एकताको पहलका लागि भन्दै गठन गरिएको वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले बताए । ‘वार्ता गने पार्टीहरुको […]