पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो ।
रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ । पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना […]
बार्सिलोना । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय गरेसँगै हजारौँ नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ । तर नेपाली दूतावासबाट राहदानी बनाउन कठिनाइ भइरहेकाले उक्त अवसर गुम्ने होकि भन्ने चिन्तामा नेपालीहरु छन् …