गठबन्धन टुट्यो भने धुलोपिठो हुन्छः ओली

नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आगामी स्थानिय चुनावमा गठबन्धन टुटाएर गए गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुने दाबी गरेका हुन्।...

सम्बन्धित सामग्री

ओली ९ दलीय गठबन्धनमा छन्, हाम्रो गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन टुटेमा देश दुर्घटनामा जाने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै चितवनमा आफूले जनतालाई धम्काएको नभएर सर्तक बनाएको प्रष्टाएका हुन्।  प्रचण्डले भने, ‘ओलीले पार्टीभित्रको लडाई संविधानलाई दिएपछि गठबन्धन बनाएका हौँ।  गठबन्धन हुँदैनथ्यो भने देश दुर्घटनामा हुन्थ्यो। अहिले पनि गठबन्धन टुट्यो भने कमजोर भयो देश दुर्घटनामा जान्ने अवस्था छ।’संविधान र लोकतन्त्र