माइतीघरमा कर्मचारीहरुको ‘खबरदारी सभा’

२६ साउन, काठमाडौं । निजामती कर्मचारीहरुले आज काठमाडौंको माइतीघर मण्डलामा ‘खबरदारी सभा’ आयोजना गरेका छन् । संयुक्त ट्रेड युनियन केन्द्रीय सन्जालको ब्यानरमा अपराह्न ४ बजेपछि खबरदारी सभा आयोजना गरिएको हो । सभामा सहभागीहरुले नायब सुब्बाहरुलाई गरिंदै आएको विभेदपूर्ण व्यवहार अन्त्य हुनुपर्ने, संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने र […]