उत्तर अमेरिकामा आयोजना हुन लागेको सन् २०२६ को फिफा (फेडेरेसन इन्टरनेसनल डे फुटबल एसोसिएसन) विश्वकप सुरु हुन अब तीन साता मात्रै बाँकी रहँदा उपाधिका प्रमुख दाबेदार टोलीहरूको तयारी र वर्तमान अवस्था चर्चाको केन्द्रमा छ। पहिलो पटक ४८ टोली सहभागी हुने विश्वकपमा युरोप र दक्षिण अमेरिकाका शक्तिशाली राष्ट्रहरू फेरि उपाधि दौडमा अग्रपंक्तिमा देखिएका छन्। विश्व नम्बर […]
आगामी आर्थिक वर्षको बजेट तयारी अन्तिम चरणमा पुगिरहेका बेला पूर्व अर्थमन्त्रीहरूले अर्थतन्त्रमा विश्वास पुनःस्थापना गर्न व्यापक आर्थिक सुधार, सरकारी खर्च नियन्त्रण र यथार्थपरक बजेट निर्माणमा जोड दिएका छन्। उनीहरूले निजी क्षेत्रको सहभागिता सुदृढ गर्दै पूर्वाधार विकास र दीर्घकालीन संरचनागत रूपान्तरणतर्फ मुलुक अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। काठमाडौंमा आयोजित पूर्व अर्थमन्त्रीहरूसँगको छलफल कार्यक्रममा अर्थमन्त्री Swarnim Wagle […]
Kathmandu. Energy, Water Resources and Irrigation Minister Biraj Bhakta Shrestha inspected the Electricity System and Operation Department (Load Dispatch Center) of Nepal Electricity Authority located in Syuchatar. Minister Shrestha inspected the Electricity System and Operation Department (Load Dispatch Center) of Nepal Electricity Authority located in Syuchatar this evening. During the inspection, Minister Shrestha took information about the operation of the country's overall electricity system, grid electricity supply management, and the current status of cross-border electricity purchase and sale with neighboring countries. During the inspection, the head of the Load Dispatch Center, Chandan Ghosh, informed Minister Shrestha about the balance of...
९ जेठ, विराटनगर । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले उपाधान ह्याट्रिक गर्दै …
९ जेठ, काठमाडौं । गोल्डेन गर्लको रुपमा चिनिँदै आएकी नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठ पछिल्लो समय विभिन्न विधामा कीर्तिमानहरु तोड्दै रेकर्ड गर्लको रुपमा चिनिन थालेकी छन् ।
महिलातर्फ ओलम्पिकदेखि मध्यम दूरीमा कीर्तिमान बनाउँदै आएकी सन्तोषीले शनिबार …
९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा समावेश भएको छ । घरेलु कोर्टमा भइरहेको एफआईभीबीको विश्व वरियता प्राप्त काभा महिला भलिबल च्याम्पियनसिप खेलेपछि नेपालको महिला टोली वरियतामा समावेश भएको हो …