वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्बलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिँगटा लागेर अचेत भइ ढलेर निधन भएको स्पष्ट पारेको हो । असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछ

सम्बन्धित सामग्री

वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्।...

वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।  उनले भने, “मुद्दा अन्तिम किनारा नलागेसम्

वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका अध्यक्षलाई पदबाट बर्खास्त गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।सरकारले यसअघि नै अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका लागि समिति बनेसँगै अधिकारी पदबाट स्वतः निलम्बनमा परेका थिए ।पदबाट निलम्बन परेपछि अधिकारी सर्वोच्चको सरणमा पुगेका थिए । सर्वोच्चले अधिकारीको पक्षमा अन्तरिम आदेश दिएसँगै उनी पुनः काममा फर्केका थिए । सर्वोच्चको आदेशबाट काममा फर्केका उनलाई सरकारले आज फेरि पदबाट

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको...

वायुसेवा निगमका महाप्रबन्धकसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग

नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग गरेका छन् । सञ्चालक समितिका सदस्यहरू मन्त्रिपरिषद्बाट नियुक्त हुनुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट भएका कारण पनि उनीहरूको नियुक्ति अवैध भएको कर्मचारीहरूको...

थन्क्याएर राखिएका नेपाल वायुसेवा निगमका जहाज

जहाज मर्मत गर्दा बढी खर्च हुने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिनौदेखि थन्काएर राखिएका नेपाल वायुसेवा निगमका जहाज । तस्वीर : रासस

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन्।

घरको छतबाट हाम फालेर वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा आत्महत्या

वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा प्रसाद चतुर्वेदीले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आज बिहीबार बिहान सात बजे चावहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेर आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी...

निजीकरण खारेज गरियोस्- नेपाल वायुसेवा निगमका कर्मचारी धर्नामा

नेपाल वायुसेवा निगमलाई निजिकरण लागि प्रतिवेदन व्यवस्थापनले सरकारलाई वुझाएपछि आन्दोलित भएका निगमका कर्मचारीहरु न्यूरोड स्थित मुख्य कार्यालयमा धर्ना बस्दै । तस्वीर,रासस

पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी […]