रविको गाडीमा आक्रमणबारे ओलीको टिप्पणी : घण्टी बजाउन पनि नदिने ?

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग डराउन नपर्ने बताएका छन् । सोमबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा युवा चुनाव लड्न आउँदैमा डराउन नपर्ने टिप्पणी गरेका हुन् । आइतबार लामिछानेको चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएको विषय उठाएर उनले सत्तारुढ […]

सम्बन्धित सामग्री

पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउन मात्रै : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहुञ्जेल बहुमतको सरकार नबन्ने दाबी गरेका छन्। नेपाल टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा राख्ने प्रबन्धमा संविधानमा पहिल्यै घुसाइएको पनि टिप्पणी गरे। ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको दाबी छ।पछिल्लोपटक सरकार प्रतिकूल आएका सर्वाेच्चका फैसलाहरूलाई ओलीले सरकारलाई काम गर्न नदिने र असफल गर्ने खालको भएको ओलीको टिप्पणी छ। यस अगाडि पनि कामचलाउ