रत्नपार्कमा १९ औँ ‘काग सम्मेलन’ हुने

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ हुने भएको छ ।ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९ औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम  छ । दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा