जसपाको गोरखा जिल्ला समिति पुनर्गठन

काठमाडौं, ३० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको गोरखा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार जिल्लामा आयोजित कार्यक्रमबाट कुलमान गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा कविन्द्र अधिकारी, सचिव पार्वती मास्के, सहसचिव पवित्रा बराम र कोषाध्यक्ष नानीमाया कार्की चयन भएका छन् । गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समिति पुनर्गठन कार्यलाई पार्टीले […]

सम्बन्धित सामग्री

मन्त्रीमण्डल पुर्नगठनप्रति बाबुराम भट्टराईको आपत्ति

५ मंसिर, गोरखा । समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले मन्त्री मण्डल पुनर्गठन गरेको प्रति आपत्ति जनाएको छन् । सत्ता साझेदारसमेत रहेका भट्टराईले गोरखा सदरमुकाममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै सरकार पुर्नगठन गर्ने …