बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

मुस्ताङ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न सडक आयोजनाले वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवतजावत रोक्ने भएको हो। सो सडकमा बिहान साढे ६ देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडक बन्द गरिएको हो।

सम्बन्धित सामग्री

बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले चैत ३ […]

बेनी-जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।  मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको  घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्

बेनी–जोमसोम सडक दुई चरणमा दैनिक पाँच घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ।गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न दैनिक दुई चरणमा सडक बन्द गरिने बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। उनका अनुसार माघ १० देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ।महभीर खण

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ।...

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गलेश्वर । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा प

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी, बैशाख १४ । बेनी–जोमसोम सडकखण्ड दैनिक ९ घण्टा बन्द हुन थालेको छ । सडक स्तरोन्नति र विस्तार कार्य तीव्र बनाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुंगे भीर क्षेत्रमा काम भरहेको छ । सहज रूपमा काम सम्पन्न गर्न सवारीसाधन सञ्चालनमा वैशाख ९ देखि मसान्तसम्मका लागि दैनिक ९ घण्टा रोक लगाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका […]

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो । आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिए । “म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्त

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका छन्।उनका  अनुसार वैशाख मसान्तसम्म दैनिक रुपमा बिहान साढे ६