रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलाललाई मोटो रकम बुझाएर कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्। काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिबाट कुवेत पुगेका पाँच नेपाली युवा विगत सात महिनादेखि सम्झौता अनुसारको काम नपाउदा अलपत्र परेका हुन्। मोरङ पथरीका विशाल लिम्बुका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ५० […]

सम्बन्धित सामग्री

कुवेतमा २५ नेपाली अलपत्र

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् । दूतावास भन्छ : ध्यानाकर्षण भएको छ म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० […] The post कुवेतमा २५ नेपाली अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम्पनी बन्द भएपछि कुवेतमा ७५ नेपाली अलपत्र

दोहा– रोजगारीका लागि कुवेत पुगेका ७५ भन्दा बढी नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको शान्तिनगरमा रहेको फस्ट ग्रोथ वर्डवाइज इम्पोइमेन्ट सर्विसेस,टिजीएल नेपाल प्रालि लगायत अन्य विभिन्न मेनपावरका साखा मार्फत कुवेत पुगेका उनीहरु अलपत्र परेका हुन् । कुवेतमा रहेको लाम्याक प्लस जनरल ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा पुगेका उनीहरु अहिले कम्पनी बन्द भएरपछि अलपत्र परेको बताइएको […]

कुवेतमा १४ नेपाली अलपत्र: दूतावासले सुनेन गुनासो

दोहा- काठमाडौंको सामाखुसीमा रहेको ओमम म्यानपावरमार्फत् आठ महिनाअघि कुवेत पुगेका १४ जना नेपाली कामदार अलपत्र परेका छन्। नेपालबाट बाइक राइडर अर्थात् डेलिभरी ब्वाइको लागि कुवेतको मेगा अवल्टिनीया कम्पनीमा पुगेका उनीहरु अलपत्र परेका हुन्। म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि तीन लाख लिएर राम्रो कमाई हुने भन्दै कुवेत पठाएको थियो। तर कुवेतमा आठ महिनासम्म […]