उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार शिष्टाचार भेटघाट गरेका छन् ।