लुकाकुले डेब्यू खेलमै गरे गोल, चेल्सी शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लण्डन डर्बीमा चेल्सीले आर्सनललाई हराएको छ। चेल्सीले इमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोली आर्सनलमाथि २–० को सहज जित हात पारेको हो।

सम्बन्धित सामग्री

फेलिक्सलाई डेब्यूमै रातो कार्ड, चेल्सी पराजित

लण्डन । पोर्चुगलका विंगर जोआओ फेलिक्सले डेब्यू खेलमा नै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि चेल्सी फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको छ । खेल १–१ को बराबरीमा रहेको बेला फेलिक्सले खेलको ५८ औँ मिनेटमा खराब

चेल्सी फुलहमसँग पराजित, फिलिक्सलाई डेब्यू खेलमै रेडकार्ड

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी फुलहमसँग पराजित भएको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली फुलहमले चेल्सीलाई २-१ गोलअन्तरले हराएको हो। खेलको २५ औं मिनेटमा विलियनको गोलमा फुलहमले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको चेल्सीका लागि ४७ औं मिनेटमा कालीदोउ कोउलीबेलीले गोल फर्काउँदै…

प्रिमियर लिग फुटबलमा चेल्सी पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलकाे पछिल्लो खेलमा चेल्सीलाई फुल्हमले २–१ ले पराजित गरेकाे छ । बिहिबार राति फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि विलियन र कार्लोस भिनिसियसले १-१ गोल गरेका हुन्। पराजित टोली चेल्सीका लागि कालिदु काउलीबालीले एक गोल फर्काएका थिए । यो खेलमार्फत चेल्सीमा डेब्यू गरेका पोर्चुगिज खेलाडी हुँवा फेलीक्सले नयाँ टोलीका […]

पहिलो खेलमा नै लुकाकुको गोल, आर्सनलको १२८ वर्षपछिकै खराब सुरुवात

दोस्रो पटक चेल्सीका लागि डेब्यू गरेका रोमेलु लुकाकुले गोल गर्दा आर्सनल २–० ले पराजित भएको छ । खेलको १५ औँ मिनेटमा नै गोल गर्दै लुकाकुले थोमस टुकलको टोलीलाई अग्रता दिलाएका थिए ।लुकाकु हालै मात्र ९.८ करोड पाउन्डमा इन्टर मिलानबाट चेल्सी फर्किएका हुन् । यसअघि सन् २०११ मा लुकाकु चेल्सी भित्रिएका थिए । तर क्लबले उनलाई त्यतिबेला बेचेको थियो ।खेलको दोस्रो हाफमा रिस जेम्सले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे । पराजयसँग आर्सनल पुछारबाट दोस्रो स्थानमा रहेको छ । आर्सनलभन्दा तल गोलअन