बाँकेमा बढ्दै लागूऔषध मुद्दा : चालु आवमा १८५ जना पक्राउ

नेपालगञ्ज : बाँकेमा लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढदै गएको छ। लागूऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो।  जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन्। ती मध्येमा १७५ पुरुष र १० महिला छन्। बाँकेका…

सम्बन्धित सामग्री

बढ्यो लागू पदार्थको दुर्व्यसनी र कारोबारी

प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ ।

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

लागूऔषध मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा एक फरार अभियुक्तलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-१ खहरेखोलाका ६८ वर्षीय शेरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

दाङको ३ आर्थिक वर्ष : ६२४ जनाले गरे आत्महत्या, १५० वटा लागूऔषध मुद्दा दर्ता

दाङ : जिल्लामा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मुद्दाहरू बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  तीन आर्थिक वर्षको हालसम्म १५० वटा मुद्दा दर्ता भएका छन्, भने २९९ जना व्यक्ति पक्राउ परेका छन्।  जस मध्य ०७७-७८ मा ३९ वटा मुद्दा दर्ता भएका थिए, भने सबै फर्छ्यौट  भएका छन्। जसमा ८२ जना व्यक्तिहरू लागूऔषध मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओलीले बताए।यस्तै, ०७८- ७९ मा ५९ वटा मुद्दा दर्ता भएकोमा ५८ वटा मुद्दाहरू फर्छ्यौट  भएको उनको भ

लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

लागूऔषध मुद्दामा एक वर्ष कैद फैसला भइफरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० का पुन्ने प्रसाद चौधरी रहेका छन् ।२०७५ जेठ २६ गते राति करिव सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीस्थित प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो ।त्यसपछि लागूऔषध मुद्दा दर्ता

दुई युवामाथि लागूऔषध मुद्दा : सत्यतथ्य जाँच गर्न कांग्रेस र जसपाको माग

लागूऔषध मुद्दामा निर्दोष व्यक्तिलाई फसाएको भन्दै पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले घटना सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

शाहरुख खानका छोराले पाए सफाइ

काठमाडौं– लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनले सफाइ पाएका छन् । खानले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको हो ।  गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो। तर, आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन। विभागको मुम्बई कार्यालयले […]

शाहरुख खानका छोराले पाए सफाइ

लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनलाई उनले गलत काम नगरेको जनाउँदै लागूऔषध नियन्त्रण विभागले सफाइ दिएको छ ।  गएकाे अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागूऔषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागूऔषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जनाबाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।  सुरुमा विभागको मुम्बई कार्यालयले त्यस मुद्दाको अनुसन्धान गरेको थियो भने पछि विभागको प्रधान कार्यालय नयाँ दिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष ...

अर्चना पनेरुका अमेरिकी पतिलाई लागूऔषध मुद्दा चलाइने

काठमाडौं : गाँजासहित पक्राउ परेका अर्चना पनेरुका पति अमेरिकी नागरिक वुल्फ प्राइसलाई प्रहरीले लागूऔषधमा मुद्दा चलाउने तयारी गरेको छ। काठमाडौंको बलम्बुस्थित एक घरबाट उनलाई प्रकाउ गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका अनुसार उनलाई लागूऔषध मुद्दा चलाइनेछ। प्र...