राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने

काठमाडौं, २९ पुष । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। सरकारले आफ्ना माग सम्बोधन गरेको भन्दै अध्यक्ष लिङ्देन नै सरकारमा सहभागी हुन लागेका हुन् । पार्टीका शीर्ष नेताहरुले पनि लिङ्देनलाई नै सरकारमा नेतृत्व गरेर जान आग्रह गरेपछि उनी त्यसको लागि तयार भएका हुन् । लिङ्देन रक्षा या उर्जा मन्त्रालयको नेतृत्व गर्नेगरि […]

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन् । पार्टी कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकारमा सहभागी नहुने बताएका हुन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई प्रथमिकतामा राखेको छैन । अहिले सरकारमा सहभागी हुने सम्भावना कम छ । प्रधानमन्त्रीले […]

राप्रपा पनि सरकारमा सहभागी हुने, लिङ्देन उपप्रधानमन्त्री बन्ने

बुधबार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘सरकारमा सहभागी हुने ढोका खुलेको छ, हामी छलफलमा छौँ ।’

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा […] The post राप्रपा सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्तसहित सरकारमा सहभागी हुने भएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेर पार्टी […]

राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सरकारमा सहभागी हुने भएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।बैठकले पछिल्लो परिस्थितिमा विकास भ

राप्रपा सरकारमा सहभागी हुने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा […]

राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ।  बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक दलबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता...

राप्रपा सरकारमा सहभागी हुनुपर्ने पक्षमा बहुमत नेता

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको छ। धुम्बाराहीस्थित पार्टी कार्यालयमा जारी कार्यसम्पादन समिति बैठकमा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको हो। पार्टी प्रवक्ता मोहन श्रेष्ठले बैठकमा बोल्ने कार्यसम्पादन समिति सदस्यमध्ये केहीले सरकारमा सहभागी हुनुपर्ने आवाज उठाएको जानकारी दिए। ४० सदस्यीय कार्यसम्पादन समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा […]

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएका राप्रपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । आज साेमवार बसेको राप्रपाको पदाधिकारीको बैठकले देशलाई अनिर्णयको बन्दी हुन नदिनका लागि प्रचण्डलाई समर्थन गरे पनि सरकारमा नजाने निर्णय गरेको हो । पछि परिस्थिति हेरेर निर्णय गर्न सकिने तर अहिले सरकारमा सहभागी नहुने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपा...

सरकारमा सहभागी हुने/नहुनेबारे राप्रपा निर्णायक छलफलमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने नहुनेबारे निर्णयक छलफल गर्दैछ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन्। पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बोलाइएको बैठकमा पार्टीका पदाधिकारी सहभागी हुँदैछन्। पदाधिकारी बैठकपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देश सञ्चारलाई जानकारी दिए। लिङ्देनले आइतबार एमाले अध्यक्ष केपी […]