यी हुन् संसारकै खतरनाक मानिस, जो सँग छन् ४ हजार हतियार

अमेरिकन नागरिक Mel bernsteinलाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् । बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका …