दराजको ‘पे डेको झट्का’ अभियान

नेपालको अनलाइन बजार दराजले ‘पे डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ लिनको लागि उक्त अफर ल्याएको कम्पनीले बताएको छ । यो अभियान ४ दिन (असार ७ गतेदेखि १० गतेसम्म लागू हुने दराजको भनाइ छ । यसको ट्यागलाइन ‘किनमेल पनि बचत पनि’ रहेको छ । दराजले किनमेल […]

सम्बन्धित सामग्री

दराजको ‘पे–डेको झट्का’

काठमाडौं  । अनलाइन बजार दराजले ‘पे–डेको झट्का’ अभियान घोषणा गरेको छ । उक्त अभियानका अनुसार प्रत्येक महीनाको ७ गते सपिङ गर्दा आकर्षक छूट दिइने बताइएको छ । किनमेल मात्र नभई बचतमा पनि जोड दिने भन्दै मासिक आम्दानी गर्नेका लागि उच्चस्तरीय सपिङ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । अभियानअन्तर्गत हरेक महीनाको ७ गते दराजबाट सामान खरीद गर्दा ग्राहकले निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । साथै रू. ७७७ सम्मका भौचर समेत पाइने बताइएको छ । अभियानको क्रममा ई–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छूट र दराजमलबाट सामान किन्दा ‘मेगा गिभ अवे’को रूपमा ‘सामसङ ग्यालेक्सी एमओ४’ प्राप्त गर्न सकिने बताइएको छ ।

असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरूको आनन्द लिनको लागि पे-डेको सुरुवात गरिएको हो । किनमेल पनि बचत पनि भन्ने नाराहित पे डेको झट्का अभियान असार ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।  अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले निःशुल्क डेलिभरीको...