चुनावका लागि टोल समिति सक्रिय बनाउँदै कांग्रेस

१ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ । २९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई पार्टीसँग जोड्ने कांग्रेसको तयारी छ । कांग्रेसको विधानमा पार्टी संरचना आठ तहको हुने […]