लर्ड बुद्ध एजुकेसन फाउन्डेसन २४ वर्षमा

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ क्याम्पस) २४औँ वर्षमा प्रवेश गरेको छ । हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरी सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराइरहेको...