१० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि आफूहरुले पहल लिनु परेको बताएका छन् । एमाले र माओवादीसहितका दलहरुबीच प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको छ । दलहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन दाबी गर्दै राष्ट्रपति कार्यालय हिँडेका छन् । राष्ट्रपति कार्यालय जानुअघि […]