मर्स्याङ्दी-काठमाडौं प्रसारणलाइनमा फेरि अवरोधको डर

२१ मंसिर, काठमाडौं । मर्स्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन प्रसारण लाइनमा फेरि अवरोध हुने जोखिम बढेको छ । वर्षौं रोकिएर एक हप्ताअघिदेखि मात्रै शुरु भएको काममा फेरि अवरोध हुनसक्ने भन्दै स्थानीय तहले नै चिन्ता व्यक्त गरेको छ । ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये धादिङको सिद्धलेक गाउँपालिकाको पिपलटारका आयोजना […]