रुसप्रति भारत मौन, अमेरिका असन्तुष्ट

३३ दिनदेखि जारी रुस–युक्रेन युद्धमा भारत मौन भएपछि विश्व समुदाय आश्चर्यमा परेको छ ।  भारतको दुई धारे व्यवहारबाट अमेरिका चिन्तित रहेको छ । तर, उसले भारतलाई आफ्नो खेमामा लाउन सक्नेप्रति विश्वस्त भने रहेको छ । ह्वाइट हाउसको सुरक्षा परिषदमा हिन्द–प्रशान्तका निर्देशक मिरा ¥याप हुपरले भारतलाई आफ्नो साथमा ल्याउने प्रयास भइरहेको बताइन् ।यूएनएससीमा भारतको दृष्टिकोणभारत युक्रेनमा रुसको हमलाको निन्दा गर्ने सबै प्रस्तावको मतदानमा यूएनएससीमा अनुपस्थित रहँदै आएको छ । भारतका साथै चीन र

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धमा भारत किन तटस्थ ?

एजेन्सी, २२ चैत्र । रुस-युक्रेन युद्धमा भारत तटस्थ बस्नुले रुसलाई सबैभन्दा फाइदा पुगेको छ । रुसले भारतको सन्तुलित विदेश नीतिको खुलेर प्रशंशा गरेको छ । तर, अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु भारतको तटस्थ भूमिकाप्रति असन्तुष्ट छन् । भारतको तटस्थ भूमिकाको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत प्रशंशा गरे । उनले भारतले आफ्नो देश र नागरिकको हितलाई केन्द्रमा […]