जसपा विवाद तत्कालका लागि साम्य

काठमाडौं, चैत १। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देखिएको समस्या तत्कालका लागि साम्य भएको छ । पार्टीले तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गरेसँगै विवाद साम्य भएको हो । सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले तीन सदस्यीय हाइकमान्ड समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बस्नुअघि बसेको संघीय परिषद् बैठक, कार्यकारिणी समिति […]

सम्बन्धित सामग्री

जसपा विवाद अब निर्वाचन आयोगतिर

यादव पक्ष आयोग जानेबित्तिकै जसपा विभाजनको कानुनी बाटो खुला राजनीतिक रूपमा विभाजन भइसकेको संसद्को पाँचौँ शक्ति जसपा विवाद कानुनी विभाजनको प्रक्रियामा प्रवेश गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष वीरगन्ज...

जसपा विवाद तत्कालका लागि साम्य

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देखिएको समस्या तत्कालका लागि साम्य भएको छ । पार्टीले तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गरेसँगै विवाद साम्य भएको हो । सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले तीन सदस्यीय हाइकमान्ड समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बस्नुअघि बसेको संघीय परिषद् बैठक, कार्यकारिणी समिति बैठकले […] The post जसपा विवाद तत्कालका लागि साम्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपा विवाद आधिकारिक को ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन निश्चित भएस“गै अगामी रणनीति तय गर्न शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पार्टी एकता नगरी छु्टिने निष्कर्षमा पुगेपछि निर्वाचन आयोगले यसबारे फैसला भोलि सोमबार गर्दैछ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि […] The post जसपा विवाद आधिकारिक को ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसपाको आधिकारिता विवाद ११ साउनमा टुंग्याउने निर्वाचन आयोगको तयारी छ ।  २९ असारमा शपथग्रहण गरेका देउवाले त्यही दिन...

जसपा विवाद हेर्दाहेर्दैमा

काठमाडौं, साउन ४ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। जसपा आधिकारिकतासम्बन्धी विवादमा सुनुवाइ गर्न आयोगले गठन गरेको इजलासले आइतबार सुनुवाइ सुरु गर्दै हेर्दाहेर्दैमा राखेको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादसम्बन्धी मुद्दामा आइतबारदेखि सुनुवाइ सुरु गरी […]

जसपा विवाद समाधान आयोगको इजलासबाट हुने

काठमाडौं, असार २४ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान अन्ततः निर्वाचन आयोगको इजलासबाट हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षबीचको विवाद छलफलबाट समाधान हुने नदेखिएपछि बोलाएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४५ अनुसार सुनुवाइका लागि इजलास गठन गरेको प्रवक्ता राजकुमार […]

जसपा विवाद अब इजलासमा

काठमाडौं, असार २३ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्ने सम्भावना नरहेको भन्दै अलग गरिदिन माग गरेका हुन्। दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा […]

जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै

काठमाडौं, असार २३ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो । आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित […]

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार

काठमाडौं, जेठ २० । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ। दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। […]

उत्कर्षमा जसपा विवाद

सत्तासमीकरणको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा)भित्र उत्पन्न विवाद थप पेचिलो बनेको छ । दुईवटा पक्षले छुट्टाछुट्टै बैठक गरेर एउटा पक्षले गरेका निर्णय अर्को पक्षले स्वीकार नगर्ने तहमा उत्रिएका छन् ।  नयाँ सरकार...