एक वर्षमा तीन अर्थमन्त्री तर लक्ष्य अधुरै

चालु आर्थिक वर्षको बजेट ल्याउनेदेखि कार्यान्वयनको जिम्मेवारीमा तीन जना अर्थमन्त्रीले भूमिका निर्वाह गरे पनि बजेटले राखेका अधिकांश लक्ष्य अधुरै रहेका छन् । यो आर्थिक वर्षमा जनार्दन शर्मा, विष्णु पौडेल र प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । यी तीनै जना अर्थमन्त्रीले बजेटलाई आ–आफ्नै किसिमले चलाएर नयाँ लक्ष्य निर्धारण गरेका थिए । तर, बजेटले राखेको अन्तिम संशोधित […]

सम्बन्धित सामग्री

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरु गर्छौ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन्।...

खेलकुद पूर्वाधारमा विकासमा लगानी बढाइनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासमा जोड दिने बताएका छन्।...

गाउँगाउँमा विकासका गतिविधि बढाउनु पर्छ : अर्थमन्त्री

नुवाकोट : अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्‍याउनुपर्ने बताए।नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताए।“विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन”, उनले भने, &l

राजस्व परिचालनमा धेरै पछाडि परियो: अर्थमन्त्री पौडेल

उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन्।...

चालु वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गरिने

काठमाडौँ – सरकारले चालु वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो। अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताए। उनले चालु वर्षको […]

निर्माण व्यवसायीलाई ५ ठेक्कामा सीमित गर्न अर्थमन्त्री अनिच्छुक

एउटा निर्माण व्यवसायीले वर्षमा पाँचभन्दा बढी ठेक्का लिन नपाउने प्रावधान राखेर संशोधन गरिएको भनिएको सार्वजनिक खरिद नियमावली अर्थमन्त्री जनार्दन शर्माले रोकेको आरोप लगाइएको छ।...

युवा पुस्ताको काँधमा देश विकासको दायित्व : अर्थमन्त्री

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताए । उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे ।  उनले प्रकृतिले दिएको सुन्दर

आगामी वर्षमा उपत्यकामा १०० विद्युतीय वस

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा १०० वटा विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले बजेट व्यवस्थापन गरेको हो। उपत्यकामा कम्तिमा ५० वटा चार्जिङ स्टेसन बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताए।