डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क

डडेल्धुरा, असार ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ। मन्त्रालयले गरिब, […]