विवाद समाधान नभएसम्म एनएसएल दोस्रो संस्करण नहुने

सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्टि जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँगको सम्झौता नै त्रुटीपूर्ण भएको भन्दै खारेजका लागि एन्फा पदाधिकारी र असन्तुष्ट क्लब निचोडमा पुगेका थिए ।आइतबार एन्फाले आयोजकसँग […]