तीनै तहको चुनाव बहिष्कार गरेको तिङ्लामा उपचुनाव हुने

सोलुखुम्बु – ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –११, तिङ्लामा उपचुनावका लागि सिफारिस गरिएको छ ।   जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले देशैभरि उपचुनाव नहुँदा सोलुखुम्बुको तिङ्लामा पनि उपचुनाव हुनुपर्ने प्रतिवेदनसहित सिफारिस गरेको जनाएको छ । ...