भक्तपुर लोकन्थलीमा ड्रोन उडाएर कोरोनाबारे सचेत पारियो

भक्तपुर : मध्यपुर थिमि नगरपालिका १ लोहकिल्थलीमा ड्रोनमार्फत कोरोना भाइरस (कोभिड १९)बारे सर्वसाधारणमा सचेतना फैलाइएको छ। कोरोनाले पार्नसक्ने असर, यसबाट बच्ने उपाय, लकडाउनको पालना र संक्रमित आउनसक्ने जरुरी सूचनासहितको अडियो सन्देश ड्रोनमार्फत दिइएको हो।  लकडाउनको समयमा पनि अतिआवश्यक कामबाहेक पनि सर्वसाधरण ...