मिस्टर एन्ड मिस रौनियार २०२१ को तयारी शुरू

मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्दर्य एवम् सांस्कृतिक प्रतियोगिताको तयारी शुरू भएको छ । यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार तथा गुप्ता समुदायका युवा युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् । तर, त्यसका लागि उनीहरूको उमेर १६ देखि २८ वर्ष हुनुपर्नेछ । आयोजक एमी इन्टरटेन्मेन्टले दोश्रो संस्करणलाई भव्य बनाउने गरेर तयारी थालिएको जनाएको छ । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसंगै उनीहरूको सामाज...