गृहमन्त्री लामिछानेलाई कृष्णगोपालको प्रश्न- तपाईंसँग दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ?

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेलाई सुरक्षाका लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न गरेका छन् ।

सम्बन्धित सामग्री

आफ्ना बडिगार्ड पक्राउविरुद्ध सर्वोच्च पुगे दुर्गा प्रसाईं

काठमाडौं । आफ्ना बडिगार्डलाई पक्राउ गरिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालत पुगेका छन् । प्रसाईं बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन् । प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ । प्रसाईंका दुई जना बडिगार्डलाई अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो । इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पनि पक्राउ गरिएको भन्दै उनीहरुलाई […]