प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किएका छन्। दुई दिने औपचारिक भारत भ्रमण गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। शुक्रबार उनी भारत प्रस्थान गरेका थिए।  भारतमा देउवाले समकक्षी नरेन्द्र मोदीलगायतका उच्च राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए। यस्तै, द्विपपक्षीय कूटनीतिक र राजनीतिक विषयमा समेत कुराकानी भएको थियो।  भ्रमणका अवसरमा दुई देशका…

सम्बन्धित सामग्री

तीन दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, […]

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति स्वदेश फर्किएका छन्। भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी उनी आइतबार राति पौने ८ बजे काठमाडौँ आइपुगेका हुन्। प्रधानमन्त्री देउवा आइतबार बनारस पुगेका थिए। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका थिए। वाराणसीमा देउवाले काशी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिरको दर्शन गरेका थिए। देउवाको भारत भ्रमणका वेला चारबुँदे सम्झौतामा हस्ताक्षर गरिएको छ।नेपाल भारतबीच नेपा

कोप-२६ मा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

स्कटल्याण्डमा भइरहेको रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउबा आज स्वदेश फर्किएका छन् ।