नेपालबाट सिमेन्ट भारत निर्यात हुन थाल्यो, पहिलो चरणमा गयो ३ ट्रक

काठमाडौं । नेपालबाट सिमेन्ट विदेश निर्यात हुन थालेको छ । केही वर्षसम्म भारतबाट आयात हुने सिमेन्ट अब नेपालबाट भारत तर्फ नै निर्यात हुन थालेको हो । आज पाल्पा सिमेन्टले औपचारिक रूपमा भारतमा सिमेन्ट निकासी गरेको हो । ३ ट्रक सिमेन्ट भारत निर्यात भएको पाल्पा सिमेन्टले बताएको छ । सरकारले नेपालबाट सिमेन्ट निर्यात गर्दा ८ प्रतिशत […]

सम्बन्धित सामग्री

भारत निर्यात हुन थाल्यो नेपालमा बनेका इको प्यानल

नेपालमा बनेका इको प्यानल (निर्माण सामाग्री) भारत निर्यात हुन थालेको छ। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनहरु भारत निर्यात हुन थालिएको हो।...

बाँकेकाे मिडलाज ग्रुपद्वारा झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारत निर्यात

बाँके – बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् । मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहर...

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

झापा – काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन […]

८ अर्बको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा आठ अर्ब ३२ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ।...

थप २२ मेगावाट बिजुली भारत निर्यात हुने

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए।...

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन भारत निर्यात गर्न सुरु गरेको छ । उद्योगले ‘तानसेन सिमेन्ट’ रुपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु...

मर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुली पनि भारत निर्यात

२६ जेठ, काठमाडौं । मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन थालेको छ । योसँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारबाट मर्स्याङ्दी र बिहीबारबाट मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाएको हो । बिहीबार मात्रै २८४ मेगावाट बिजुली भारत […]

एकैदिन झन्डै साढे सात करोडको विद्युत् भारत निर्यात

काठमाण्डाै - नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैया...

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु

कालीगण्डकी ए विद्युत् गृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न सुरु भएको छ। यो १४४ मेगावाट जडित क्षमताको आयोजना हो।...

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँ

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ।...