दुई सय पचास कुकुरलाई रेबिजविरुद्धको खोप

कञ्चनपुर : २ सय ५० घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप निःशुल्क लगाइएको छ।नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसिएशनको ३२ औं स्थापना दिवसको अवसरमा एकदिने रेबिजविरुद्धको खोप कार्यक्रमअन्तर्गत घरपालुवा कुकुरलाई खोप लगाइएको हो।खोप कार्यक्रमका लागि नगरपालिका कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ। केही दिनअघि वडा नं ४ मा बहुलाहा कुकुरले १८ जना बढी व्यक्तिलाई टोकेर घाइते बनाएपछि रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको पशु शाखाका भेटेनरी अधिकृत रामप्रसाद भट्टले बताए।शिविरमा स्था

सम्बन्धित सामग्री

रोशीमा घरपालुवा जनावरलाई रेबिजविरुद्धको भ्याक्सिन

काभ्रेको रोशी गाउँपालिकाले चार सय ८२ वटा घरपालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएको छ । १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । अभियानमा...

विराटनगरमा १६ सय कुकुरको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख […]

काभ्रेमा रेबिज सङ्क्रमणको जोखिम बढ्दै

काठमाडौँ, ३१ साउन । जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु–चौपाया तथा मानिस समेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि भुम्लु गाउँपालिका–१ सापिङमा रेबिजबाट पशु–चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।सात दिनपछि दोस्रो […]

स्याङ्जामा १ सय ११ कुकुरको बन्ध्याकरण

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका १ सय ४३ वटा कुकुरलाई रेबिजविरुद्धको खोप र १ सय ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। कुकुरको टोकाइबाट हुने रेविज रोगबाट बच्नका लागि खोप र कुकुरको संख्या अनावश्यक बढ्न नदिन बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ । घरपालुवा तथा घरभन्दा बाहिर रहेका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप दिइएको हो । भेटेरनरी अस्पतालतथापशु […]

रेबिजविरुद्धको खोप लगाउने वृद्धि

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय  रेबिजविरुद्धको खोप लगाउन आइरहेका

रेबिजविरुद्धको खोप लगाउने वृद्धि

काठमाडौँ  ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय  रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै  अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ ...

रेबिजविरुद्धको खोप लगाउने बढे

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय  रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । लकडाउन खुकुलो भएसँगै अस्पतालमा सामान्य अवस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ ।  सामान्य अवस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारकाे लागि आउने गरेको अस्पतालक...

टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको सङ्ख्या वृद्धि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उहाँका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।”

टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि

३१ असार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै संख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक …