मकवानपुर–१ : चुनाव नफापेका तीन नेताको कडा प्रतिस्पर्धा

२३ असोज, हेटौंडा । पञ्चायतकालदेखि नै कमल थापाका सारथि थिए दीपक सिंह । तीन दशक कमल थापासँगै रहेका हाल एमालेमा रहेका खिलप्रसाद चौलागाईं भन्छन्, ‘कमल दाइले दीपकलाई गणेश थापा जत्तिकै भाइ मान्नुभयो, दीपक सिंहले पनि प्रकाश सिंहलाई जस्तै दाइ मान्नुभयो ।’ चार दशकसम्म कमल थापाको हरेक राजनीतिक निर्णयमा साथ दिएका सिंह २०७८ फागुनबाट भने अलग […]