संसद बैठकमा अर्थमन्त्री खोज्दै राप्रपाका सांसद लिङदेन

काठमाडौं : संसदको बजेट अधिवेशन जारी छ। संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलमा सांसदहरु सहभागि छन्। छलफल जारी रहँदा अर्थमन्त्री खतिवडा संसद बैठकबाट बाहिरिए। बैठकमा सभामुख अग्नि सापकोटाले राप्रपाका सांसद राजेन्द्र लिङदेनलाई बोल्ने समय दिए। संसदको रोस्ट्रममा उभिएका लिङ्देनले