राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकमा १० लाख मत

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार २४० मत प्राप्त गरेको हो । यस्तै नेकपा एमालेले २४ लाख ४१ हजार मत पाउँदा कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार, राप्रपाले ५ लाख २७ हजार, जसपाले ३ लाख ३ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार जनमत पार्टीले २ लाख ३७ हजार,

सम्बन्धित सामग्री

सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ: सांसद तिवारी

सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक रु १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको प्रतिक्रिया दिइन्। चालु संसद् अभ्यासबारे उनी भन्छिन्,’नियत ठीक भए हामीले बोल्नै पर्दैन, उठाइएका विषयको सुनुवाइ छैन, एक दिन बैठक हुन्छ, पाँच दिन खाली! […]

समानुपातिकतर्फ एमालेले कटायो २७ लाख मत

काठमाडौं : प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ।निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २७ लाख ९ सय ९४ ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म २५ लाख ५९ हजार मत ल्याएको छ।तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। उक्त पार्टीले १० लाख ९८ हजार मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ७३ हजार मत ल्याउँदै चौथो भएको छ।

समानुपातिकमा माओवादीले रास्वपालाई उछिन्यो, जनमतलाई पछ्याउँदै नेकपा एस

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ। ९३ लाख ३० हजार ३८० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ। १० लाख ६८ हजार ५०३ मत ल्याएर माओवादी तेस्रोमा उक्लिदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६४ हजार २०५ मत ल्याएर चोथो स्थानमा छ। यसअघि रास्वपाले माओवादीलाई उछिनेको थियो। नेकपा […]

समानुपातिकमा माओवादीलाई उछिनेर अघि लाग्यो ‘घण्टी’

काठमाडौं : प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ। सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो। आयोगका अनुसार स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ। समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ। हालसम्म एमालेले २५ लाख १९ हजार, काँग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक तर्फ ९० लाख  ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ। […]

समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए १० लाख मत, अरुको कति ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार केहीबेर अघिसम्म आयोगमा प्रविष्ट  मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ।समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म दश लाख ४८ हजार चार सय ५७ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। उसको  १० लाख ३ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ९३ हजार २ सय ३३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै चौथो स्थानमा

समानुपातिकतर्फ एमालेको मत १० लाख कट्यो

काठमाण्डाै - समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय २७ मतसहित  तेस्रो स्थानमा छ । त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ४० हजार ७ सय १६ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५४ हजार ३ सय ९३ मत पाएको छ । जनता समाजव...