दसैँ तिहारमा एलजीको सामान खरिद गर्दा पाँच करोड बढीको उपहार

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ तिहार उपहार योजना ल्याएको छ । एलजीले दसैँ तिहारलाई लक्षित गर्दै हार्दिक बधाई तपाईँलाई, यस चाडबाडमा विशेष सबैलाई जारी गर्दै एलजीका कुनै सामान खरिदमा पाँच करोड भन्दा बढी उपहार योजना ल्याएको हो । नर्मल स्मार्टएलइडी टिभी, साउन्ड बार खरिदमा ग्राहकले जेन्युएन एट्रयाक्टिभ क्यास ब्याक पाउन […]