एसपीपीबारे अमेरिकी दूतावासले मुख खोल्यो

काठमाडौं, ३१ जेठ । नेपालस्थित् अमेरिकी दूतावासले एसपीपीबारे मुख खोलेको छ। उसले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्ट पारेको छ। दूतासावले आज (मंगलबार) एसपीपीबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो भनेको हो । दूतासावले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने अनलाईन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज पनि असत्य भएको दाबी गरेको […]

सम्बन्धित सामग्री

महाअभियाेगबारे वाइडेनले मुख फाेरे- ‘आरोपहरू निराधार छन्’

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ । अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भनेको छ। जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि बाइडेन पत्रकारहरूकाे […]

रिचर्डसन र लायसको सफलतामा अमेरिकी उत्साह

जब उनले लाइन क्रस गरिन्, हातले दुवै मुख छोपिन्। उनको आँखा स्कोर वार्डमा थिए। उनी आफै आश्चर्यमा थिइन्। अक्क न बक्क खुसीले केही बोल्नै नसक्ने अवस्थामा उनी थिइन्। महिला स्प्रिन्टमा सन् २००८ देखि जमैकाको एकलौटी दबदबा भङ्ग गर्दै उनले महिला १ सय मिटरको उपाधि जितेकी थिइन्। हंगेरीको बुढापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपको तेस्रो दिन अमेरिकी […]

आर्थिक सहायताका लागि मित्रराष्ट्रको मुख ताक्दै पाकिस्तान

इस्लामावाद- आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आइएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुअरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको […]

एमसीसीमा प्रचण्ड र माधव नेपालका चार मुख देखिए : महेश बस्नेत

१० फागुन, धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गिजोलेको आरोप लगाएका छन् । मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीका सम्बन्धमा प्रचण्ड र नेपालका चार मुख देखिएको टिप्पणी गरे । ‘एमसीसीमा प्रचण्ड […]

अमेरिका छिर्न नदिएको झोंकमा आप्रवासीहरूले मुख सिलाएपछि…

४ फागुन, काठमाडौं । अमेरिका जाने सपना बोकेर मेक्सिकोको दक्षिणी सिमानामा आएका केही आप्रवासीहरूले सियो र धागोले ओठ सिलाएर मुख बन्द गरेका छन् । मेक्सिकोका अधिकारीले अमेरिका छिर्न नदिएको विरोध स्वरुप एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेका हुन् । रोइटर्स समाचार माध्यमले सार्वजनिक गरेका तस्बिरमा अमेरिकी सिमानातर्फ जान नदिएपछि निराश बनेका आप्रवासीले सियो […]

एमसीसीबारे अर्थमन्त्रीले शर्माले मुख खोले

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसी) का सन्दर्भमा देशमा चर्को बहस भइरहेको छ । यस सन्दर्भमा माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले भने खासै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । तर, विहीबार आयोजित एक कार्यक्रममा मन्त्री शर्माले एमसीसीबारे मुख खोलेका छन् ।मन्त्री शर्मा आवद्ध पार्टी नेकपा माओवादी केन्द्रले संशोधनविना एमसीसी पारित गर्न नहुने संस्थागत निर्णय नै गरिसकेको अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी पारित गर्ने प्रयास गरिरहेका छन् ।  यो स्थितिमा

बाइडेनले पत्रकारलाई मुख छाडे, भिडियो भाइरल

अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन् । बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए । यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई 'सन अफ अ **' भन्दै गाली गरेका थिए ।बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गाली गरिस

ताइवानको पक्षमा लड्न आउने अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्ने चीनको दाबी

युद्धको स्थितिमा ताइवानको प्रतिरक्षा गर्नका लागि पठाइने अमेरिकी सैनिकहरूमाथि चिनियाँ सैनिकले गोली हान्ने चीनको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले ताइवानमाथि चिनियाँ आक्रमण कदापि हुन नदिने बताएलगत्तै ग्लोबल टाइम्सले यस्तो चुनौती दिएको हो ।  ताइवानको प्रतिरक्षा गर्ने खर्च अमेरिकाले बेहोर्न नसक्ने भएकाले यस्ता धम्कीहरू विश्वसनीय नभएको पनि ग्लोबल टाइम्सले लेख्यो । सलिभानलाई आफ्नो ठूलो मुख बन्द गर्न र अमेरिकाको थप बेइज्जत नगर्न पनि पत्रिकाले लेखेको छ ।  च...

नेपालको राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । ‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय