काठमाडौँ– सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिना औचित्य नाम परिवर्तन गरि सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका छन् । संघीयता कार्यान्वयनको मर्म अनुसार खारेज भएको विभागलाई नाम परिवर्तन गरि मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ् सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक […]