ओलीलाई झलनाथको जवाफ : को ढक को क्विन्टल आगामी चुनावबाट देखिन्छ

काठमाडौ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादी ढक नभएर दशौँ क्विन्टल भएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा पाँच दलीय गठबन्धनलाई एकएक किलोको ढक भनेपछि नेता खनालले त्यसको जवाफ फर्काउँदै यस्तो बताएका हुन्।  काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै खनालले भने, ‘केपी ओलीले उनको पार्टी क्विन्टल हाम्रो पार्टी ढक भनेका छन्। ओलीको पार्टी ढक हो कि क्विन्टल हो? आगामी निर्वाचनबाट देखिन्छ। पछिल्लो नतिजालाई

सम्बन्धित सामग्री

अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बन्यो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन तस्करीबारे संसदमा जवाफ दिन सुरु गरेका छन् । प्रकरणबारे संसदमा जवाफ दिँदै मन्त्री श्रेष्ठले अन्तरदेशीय तस्करीका लागि नेपाल ट्रान्जिट बनेको बताएका छन् । उनले पहिले पनि तस्करी हुँदै आएको भनेर चुप बस्न नसकिने टिप्पणी गरे । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले […]

सुन तस्करीबारे सदनमा गृहमन्त्रीले जवाफ दिने, एमालेले अवरोध नगर्ने

काठमाडौं - संघीय संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुबीच संसदको गतिरोध अन्त्य गर्न सहमत भएका हुन् ।  एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले ...

एमाले संसदीय दलको बैठक, १०० किलो सुनबारे के भन्ला?

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनमा बसेको संसदीय बैठकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउने एमालेले बताएको छ।एमालेका प्रमुख सचेतक पदम गिरीले आज बस्ने संसदीय दलको बैठकले सुन तस्करीको बारेमा धारणा तय गर्ने बताएका छन्। उनले भने, ‘पछिल्लो एक वर्षदेखि सुन तस्करी मौलाएको छ, सरकारका मन्त्रीको संलग्नाबिना यो कार्य हुनै सक्दैन यसमा हामीले संसदबाट चित्तबुझ्दो जवाफ माग्छौं

झलनाथकाे केपी ओलीलाई जवाफ : तपाइकाे पार्टी क्विन्टल हाे कि हैन अब देखिन्छ |

The post झलनाथकाे केपी ओलीलाई जवाफ : तपाइकाे पार्टी क्विन्टल हाे कि हैन अब देखिन्छ | appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीलाई झलनाथको जवाफ : हाम्रो पार्टी दसौँ टनको ढक हो

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई किलोको ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई किलोको ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दसौँ टनको बनिरहेको दाबी समेत गरेका हुन् । शनिबार पाटीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दसौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिए । नेता खनालले सत्त