इन्डियन प्रिमियर लिग २६ मार्चदेखि २९ मे सम्म

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी २६ मार्चदेखि सुरु हुने भएको छ। प्रतियोगिताको फाइनल २९ मे मा हुने तय भएको हो।शुक्रबार आइपिएल गवर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गरेको हो। लिग चरणका सबै ७० खेल महाराष्ट्रमा खेलाइने छ। ५५ खेल मुम्बई र १५ खेल पुणेमा हुने जनाइएको छ। मुम्बइको वानखडे मैदानमा तथा डो डीवाइन पाटिल स्टेडियममा २० खेल हुँदा ब्रेबोर्न स्टेडियममा १५ खेल खेलाइने छ।बाँकी १५ खेल पुणेस्थित एमसिए अन्तरारष्ट्रिय स्टेडियममा खेलाइने छ। प्लेअफ र फाइनल खेलको बारेमा भने आधिकारीक बक्तब्

सम्बन्धित सामग्री

इन्डियन प्रिमियर लिग : पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा आज

सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुने भएको छ।

इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा हुने भएको छ ।  आइतबार अक्सन हुने स्थानबारे आईपीएलले ‘एक्स’ मार्फत जानकारी दिएको हो । दुबईको एउटा भवनको तस्बिरसहित आईपीएलले ‘एक्स’मा लेखेको छ, ‘तपाईंहरु तयार हुनुहुन्छ ?’ अक्सन आगामी पुस ३ गते हुने जनाइएको छ । मङ्सिर १० गते आईपीएलका सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची […]

कोलकाता विरुद्ध एक रनको रोमान्चक जित निकाल्दै लखनऊ प्लेअफमा

लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ।

कोलकाता विरुद्ध एक रनको रोमान्चक जित निकाल्दै लखनऊ प्लेअफमा

लखनऊ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ।

इन्डियन प्रिमियर लिग: हाइस्कोरिङ खेलमा आरसिबीलाई हराउँदै चेन्नई विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक हाइस्कोरिङ खेलमा चेन्नई सुपर किंग्सले रोयल्स च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ। एम चिन्नास्वामि स्टेडियममा सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२६ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर २१८ रन मात्र बनाउन सकेको थियो। चेन्नईका लागि […]

इन्डियन प्रिमियर लिग : सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाउँद लक्ष्यै पूरा ग¥यो । हैदराबादका एडेन माक्ररम सर्वाधिक ४१ रनमा अविजित रहे । निकोलस पुर ३१ रनमा अविजित रहे । ओपनर अभिषेश […]

इन्डियन प्रिमियर लिग : जो ९९ रनमा नटआउट रहे

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा धेरै मौकाहरू यस्ता छन् जहाँ खेलाडी शतकबाट एक रन टाढा रहँदा आउट भए। कतिपय अवस्थामा ९९ रनमा अविजित रहन पनि खेलाडी बाध्य हुने गरेका छन्।आइपीएलमा ९९ रन बनाएर आउट हुने पहिलो खेलाडी विराट कोहली हुन्। उनी सन्‌ २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) विरुद्धको खेलमा ९९ रनमा आउट भएका थिए।मयङ्‌क अग्रवाल आइपीएल इतिहासमा तेस्रो यस्ता खेलाडी बने-जो शतकका लागि एक रन जोड्न नसक्दा चुके। ओभर समाप्ति भएका कारण उनी ९९ रनमा नटआउट रहे।

इन्डियन प्रिमियर लिग: मुम्बईको तेस्रो जित

राजस्थान रोयल्समाथि बिहीबार सात विकेटको जित निकाल्दै जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ।...

इन्डियन प्रिमियर लिग: बैङ्लोरलाई लगातार तेस्रो सफलता

आइतबार भएको खेलमा बैङ्लोरले कोलकाता नाइट राइडर्समाथि ३८ रनको जित हात पारेको हो। प्रतियोगितामा बैङ्लोरको यो लगातार तेस्रो जित हो र टोली ३ अंकका साथ शीर्ष स्थानमा छ।...