आजबाट नेपाल-भारत रेलवे सेवा सुरु

काठमाडौं । भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज ९शनिबार० भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ । करिब डेढ वर्षअघि भारतबाट झन्डै १ अर्ब खर्चिएर ल्याइएको रेल सञ्चालनका लागि आज साइत जुरेको हो । अघिल्लो सरकारले नै रेल सञ्चालनका लागि विभिन्न समयमा मिति तय गर्दै […]

सम्बन्धित सामग्री

सेवा विस्तार गर्दै नेपाल रेलवे

गत २० चैत ०७८ देखि नियमित सञ्चालनमा रहेको नेपालको एक मात्र जयनगर–कुर्था रेलवे सेवा विस्तार हुने भएको छ । भारतीय बजार जयनगर–कुर्था ३५ किलोमिटर ओहोरहदोहोर गर्दै आएको नेपाली रेलसेवा आउँदो १...

रेलवे कामदारको मागको बारेमा छलफल गरी सम्झौता गर्न प्रधानमन्त्री जोन्सन तयार

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रेलवे कामदारहरूको मागको विषयमा छलफल गरी सम्झौता गर्न आफू तयार रहेको प्रतिक्रिया दिनुभएको छ । बेलायतमा रेलवे कामदारको नेटवर्कले गरेको तीन दशक यताको ठूलो हडतालकाबाट अस्त व्यस्त बनेपछि प्रधानमन्त्री जोन्सन सम्झौता गर्न तयार हुनुभएको हो । यसअघि आकस्मिक बैठक बसेर निर्णय गरिने उहाँले बताउनुभएको थियो । रेलवे कामदारहरूले तलब […]

रेलवे अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेलवे अध्यादेश जारी गरेकी छन्। आज साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै रेलवे अध्यादेश जारी गरेको हो। रेलवे अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि कानुनी बाटो खुला भएको छ। तयारीबिना २०७७ साल असोजमा ल्याइएका दुईवटा रेल गत फागुन १ गतेदेखि ‘ड्राई रन’अर्थात् यात्रु नराखी खाली गुडाइरहेको छ।दुईपटक जारी भएको अध्यादेशको समय गुज्रिएपछि यो समेत तेस्रोपटक अध्यादेश जारी भएको हो। सरकारले स्थानीय तहको चुनावअघि यही चैत्र

यो हो संसारकै अग्लो रेलवे पुल (फोटो फिचर सहित)

भारत प्रशासित जम्मु काश्मीरमा विश्वकै सबैभन्दा अग्लो रेलवे पुलको निर्माण चलिरहेको छ । उक्त रेलवे ब्रिजको नाम चेनाब ब्रिज हो । जम्मु काश्मीरको रिएसी जिल्लास्थित चेनाब नदीमा उक्त पुल बनिरहेको छ । निकै सुन्दर प्राकृतिक छटाको पृष्ठभूमिमा बन्न थालेको उक्त रेलवे पुल ३ सय ५९ मिटरको उचाइँमा छ । । अर्थात् यो पुल इफेल टावरभन्दा […]

चीनले बनायो संसारको अत्याधुनिक रेलवे सञ्जाल

चीनले च्याङ्सी प्रान्तको गान्चो शहर र शनचन शहरलाई जोड्ने द्रुत गतिको नयाँ रेलवे सञ्जालको परीक्षण गर्न लागेको छ ।  बेइजिङ–हङकङ रेलवे सञ्जालअन्तर्गतको एक खण्डका रूपमा यो रेलमार्ग बनाइएको हो ।  यसको कुल लम्बाइ ४३६.७ किलोमिटर छ र यो ३५० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा यात्रा गर्न सक्छ । यसै वर्षको अन्त्यसम्ममा यो रेलवे चल्न थाल्ने र दुई शहरबीचको यात्रा दूरी सात घन्टाबाट घटेर दुई घन्टामा झर्ने बताइएको छ ।  गान्चो शनचन द्रुत गतिको रेलवे चीनमा विकसित भइरहेको रेलवे सञ्जालको पछिल्लो उम्दा उदाहरण हो । चीन...

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि सरकारी पक्षबाटै असान्दर्भिक टिका–टिप्पणी आरोप लगाउने कार्य भएको भन्दै उनले राजीनामा दिएको जनाएका हुन् । पछिल्लो समय भौतिक...

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उहाँले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।

विराटनगर भन्सार जाँच चौकीमा रेलवे कार्गाे सञ्चालन गरिने

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म रेलवे कार्गो सञ्चालनमा आउने भएको छ । आईसीपीसँग रेलवे कार्गाे जोड्न सकिने प्राविधिक रुपमा उपयुक्त रहेको हालै भएको अध्ययनले देखाएपछि सञ्चालनमा आउने भएको हो । आईसीपीमा यसअघि नै रेलवे लाइन बनिसकेकाले पनि कार्गाे सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनादेखि एक […]

रेलवे सञ्चालनले आर्थिक विकासमा टेवा पुग्ने

जनकपुरधाम-लामो समयदेखि प्रतिक्षारत रेलवे सञ्चालनले जनकपुरधामसहित तराई मधेसको आर्थिक विकासमा टेवा पुग्ने भएको छ ।तराई मधेसका सीमावर्ती क्षेत्रमा एकमात्र जयनगर—जनकपुर—बर्दिबास रेलवे बन्द हुँदा सामान आयात निर्यातमा परेको असरले यस क्षेत्रको आर्थिक विकासमा नोक्सानी हुँदै आएको छ ।१० वर्षअघिसम्म रेलवे सञ्चालनले यस क्षेत्रको मालसामान ढुवानीमा निकै सहयोग हुने गथ्र्यो तर रेल सेवा बन्द हुँदा सडक मार्ग […]