चुनढुंगा खानीमा दोहन : सर्वाेत्तम र सिद्धार्थ सिमेन्टका सञ्चालकसँग धरौटी माग

अनुमतिभन्दा बढी चुनढुंगा खानी दोहनको अभियोगमा मुद्दा खेपेका दुई सिमेन्ट उद्यमी धरौटीमा छुटेका छन् । सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने र सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक पशुपति मुरारका उपस्थित हुने निवेदन...

सम्बन्धित सामग्री

घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टले गर्‍यो बिमा रकम हस्तान्तरण

सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारमा एक निर्माणाधीन भवनको चौथो तलाबाट खसेका ठेकेदार ठाकुर सिंह गुरुङले यसअघि नै...

सर्वाेत्तम सिमेन्टद्वारा दुर्घटनाका घाइतेलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैंसेबजारमा निर्माणाधीन एक भवनको चौथो तल्लाबाट खसेर घाइते भएका ठेकेदार ठाकुर सिंह गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको […]

सर्वाेत्तम स्टील तथा जगदम्बा सिमेन्टले दियो प्राविधिक कार्यक्रम

सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वोत्तम स्टिलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मूख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माण सम्बन्धी जानकारी तथा प्राविधिक तालिम प्रदान गर्नु रहेको कम्पनीले बताएको छ । कार्यक्रममा सर्वाेत्तम स्टिलको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले […]

सर्वाेत्तम सिमेन्ट तथा स्टीलका ठेकेदारहरुको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टीलले आप्mना ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममार्पmत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ । कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरुले आप्mनो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्पmबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्पmबाट दुर्घटनाको ७ लाखको बिमाको […]

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टिलका ठेकेदारको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टिल लिमिटेडले आफ्ना ठेकेदारलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।...

सर्वाेत्तम सिमेन्ट र स्टिलले ल्यायो ‘सर्वाेत्तमको न्यानो सौगात’ योजना

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेड र सर्वाेत्तम स्टिल लिमिटेडले ‘सर्वाेत्तमको न्यानो सौगात’ योजना ल्याएको छ । कम्पनीका ठेकेदारलाई लक्षित गर्दै आयोजना गरिएको प्राविधिक भेटघाट कार्यक्रम मार्फत उक्त योजनाको शुरुआत गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत […]

बुक बिल्डिङ्गबाट ६० लाख कित्ता शेयर निष्काशन गर्ने सर्वाेत्तम सिमेन्टको निर्णय

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वाषिर्क साधारण सभा भएको छ । उक्त सभामा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको कम्पनीले जनाएको छ । लेखा परिक्षकको प्रतिवेदन सहितको आव२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको छ । त्यसैगरी आव.२०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा […]

सर्वाेत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

सर्वाेत्तम सिमेन्टले नेपाल गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यो नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये उत्कृष्ट ग्रेड रहेको कम्पनीको दाबी छ ।यो सिमेन्टको प्रयोग धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पतालको निर्माणमा समेत हुँदै आएको छ । यस ब्राण्डले ४३ ग्रेडका सिमेन्टहरु उत्पादन गरेर गुणस्तरमा एक नयाँ आयाम प्राप्त गरेको कम्पनीको […]

सर्वाेत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाण

काठमाडौं (अस) । सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यो नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड हो । गुणस्तर विभागबाट कम्पनीले उक्त गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । सर्वाेत्तम सिमेन्ट प्रयोग गरी देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, विभिन्न आयोजना तथा संरचना निर्माण भइरहेका छन् । कम्पनीका अनुसार धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पताल निर्माणमा समेत सर्वोत्तम सिमेन्ट प्रयोग गरिँदै आएको छ । कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन गरी गुणस्तरमा थप नयाँ आयाम प्राप्त हुने विश्वास कम्पनीको छ ।