कतार विश्वकपको फाइनल जारी, अर्जेन्टिना र फ्रान्स मैदानमा

कतार विश्वकप फुटबलको फाइनल खेल भइरहेको छ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् । दुवै टिम तेस्रो पटक उपाधि जित्ने होडका साथ मैदानमा उत्रिएका हुन् ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आज उपाधिसँगै उत्कृष्ट खेलाडीहरूको छिनोफानो हुँदै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल आज आइतबारबाट सकिँदैछ । एशियामा दोस्रो पटक तथा अरब राष्ट्रमा पहिलो पटक भएको विश्वकपले विश्व फुटबलमा नयाँ च्याम्पियन मात्रै बनाउँदै छैन, विधागत रुपले पनि केही खेलाडीलाई विश्वकै सर्वोत्कृष्ट खेलाडीको दर्जा दिँदैछ । कतारको दोहास्थित लुजेल रंगशालामा आइतबार हुने विश्वकपको फाइनल खेलपछि अर्जेन्टिना वा फ्रान्स मध्ये एक टोली विश्व फुटबलको […]

विश्वकप फुटबल : तेस्रो पटक उपाधि उचाल्‍ले दाउमा फ्रान्स र अर्जेन्टिना

काठमाडौं - कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै छ । फाइनलमा उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।  फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा मैद...

विश्वकप फुटबल : तेस्रो पटक उपाधि उचाल्‍ने दाउमा फ्रान्स र अर्जेन्टिना

काठमाडौं - कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै छ । फाइनलमा उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।  फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा मैद...

फिफा विश्वकपको फाइनल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

कतारमा जारी फिफा विश्वकपले आज विजेता पाउँदैछ । नोभेम्बर २० बाट सुरु भएको फुटबलको महाकुम्भ आज सकिँदैछ । उपाधिका लागि दुई–दुई पटकका विश्वविजेता अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।

पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल

दोहा । कतारमा जारी विश्वकपको आइतबार हुने फाइनल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन् । उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन् । दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन् । भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको […]

कतार विश्वकपको फाइनल खेल फ्रान्स भर्सेस अर्जेन्टिना

एजेन्सी । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । फाइनल खेलमा फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।