चेल्सी र टोटेनहम प्रि–क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) को प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाट बाहिरिएको छ । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा घरेलु टोली चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पेनालटी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो […]

सम्बन्धित सामग्री

सिटी र चेल्सी तेस्रो चरणमै भिड्ने

एजेन्सी – म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गत सिजन काराबाओ कपको उपविजेता चेल्सीसँग तेस्रो चरणको खेलमा इतिहाद स्टेडियममा खेल्नेछ । नटिङघम फरेस्टले टोटेनहम र म्यानचेस्टर युनाइटेले एस्टन भिल्लासँग खेल्नेछ । साविक विजेता लिभरपुलले लिग वान क्लब डर्बी काउन्टीसँग घरेलु मैदानमा खेल्नेछ । न्युपोर्ट […]

बराबरीमा रोकिए चेल्सी र टोटेनहम, दुबै टोलीको प्रशिक्षकलाई भने रेड कार्ड

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र टोटेनहम बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो। खेलको १९ औं मिनेटमा कालीडोउ कोउलीबलीले मार्क कुकुरेल्लाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलमा चेल्सी पहिलो हाफमा दबदबा बनाउँदै एक…

चेल्सी र टोटेनहमको रोमान्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सी र टोटेनहम हट्सपरले २-२ को रोमान्चक बराबरी खेलेका छन् । घरेलु टोली चेल्सीले दुई पटक अग्रता लिएपनि खेल जित्न सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटेनहमका पिएर एमिल होएबिएर र ह्यारी केनले बराबरी गोल फर्काए । चेल्सीले खेलको अधिकांश […]

चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज (आइतबार) राति चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ । खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार रातको ९:१५ बजेपछि हुनेछ । चेल्सी र टोटेनहमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । चेल्सीले पहिलो […]

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले ३४ खेलबाट […] The post टोटनहम र एभर्टनको जित, चेल्सी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको  जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन र

इंग्लिस प्रिमियर लिगः टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ। टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो। टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे। यस्तै, ह्यारी केनले एक गोल गरे। लेस्टरका केलिचीले सान्त्वना गोल गरे। जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौँथो स्थानमा […]

टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

टोटेनहम हट्सपरलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति टोटेनहमको घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १-० जित निकालेको चेल्सी समग्रमा ३-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो। अघिल्लो लेगमा चेल्सीले टोटेनहमलाई २-० ले हराएको थियो। दोस्रो लेगमा पनि चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरको गोल निर्णायक बन्यो।…

टोटेनहमलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हटस्परलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा १–० को तथा समग्रमा ३–० को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा २–० को जित निकालेको थियो । दोस्रो लेगमा चेल्सीले घरेलु टोली […]

टोटेनहम र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम चेल्सीलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग ह्यारी केन, इमर्सन, डेल अली, ओलिभर […]