दर्ताबिनै मदिरा बिक्री गर्ने पसललाई कारबाही गरिने

सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो। अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी […]

सम्बन्धित सामग्री

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु […]

लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री-वितरणमा रोक

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी लमजुङ जिल्लाभरि आइतबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।...

धनुषामा मदिरा बिक्री वितरणमा रोक

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षितगरी धनुषा जिल्लाभरी शनिबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले गत शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध...

कैलालीमा १५ दिनका लागि मदिरा बिक्री वितरणमा राेक

काठमाडौं । कैलालीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आइतबार राती १२ बजेदेखि १५ दिनसम्मका लागि मदिरा बिक्री वितरण तथा […]

दर्ताबिनै मदिरा बिक्री गर्ने पसललाई कारबाही गरिने

सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो। अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी […]

उपत्यकामा मदिरा बिक्री गर्न निषेध

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग–अलग सूचना जारी गर्र्दै मंगलबार राति १२ बजेदेखि...

मदिरा बिक्री–वितरणमा रोक

सिमकोट – स्थानीय प्रशासनले मदिरा बिक्री–वितरणमा रोक लगाएको छ। वैशाख २७ गते राति १२ बजेबाट मतगणना कार्य सम्पन्न नहुँदासम्मका लागि मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो। स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मदिरा बेचबिखनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। उनले निर्वाचन सुुरक्षा व्यवस्था २०७८ को दफा ६(थ) तथा जिल्ला […]

हुम्लामा चुनावसम्म मदिरा बिक्री वितरण बन्द हुने

२६ वैशाख, हुम्ला । अगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष भयरहित गर्न हुम्लामा मदिरा बिक्री वितरण बन्द गरिएको छ । निर्वाचनको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाउने भएको छ । २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा नआउँदासम्म मदिरा बिक्री वितरण गर्न नपाउने हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । कसैले मदिरा बिक्री […]

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

काठमाडाैँ- बैतडीमा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय […]

दसैँमा मदिरा बिक्री बन्द

कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताए । त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उनले बताए ।